Skip to main content
राजनीतिRatopati

१० बजे १० समाचार : मुख्यमन्त्रीको आयो राजीनामा, इनमसँग जोडिएका व्यक्ति पक्राउ

Read the full story at Ratopati

१० बजे १० समाचार : मुख्यमन्त्रीको आयो राजीनामा, इनमसँग जोडिएका व्यक्ति पक्राउ

काठमाडौँ । आज मिति २०८३ साल कात्तिक महिनाको २८ गते शनिबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा ‘१० बजे १०’ समाचार लिएर हाजिर भएका छौँ– १.मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् ।

२. रसुवागढी नाका तीन महिनादेखि ठप्प विगत तीन महिनादेखि पूर्ण रूपमा ठप्प रहेको मुलुककै प्रमुख उत्तरी व्यापारिक रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउने प्रयासअन्तर्गत स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण कार्यले तिहारलगत्तै तीव्रता पाएको छ। चाडपर्वका कारण केही दिन सुस्त बनेको निर्माण कार्य मजदुरहरू कार्यक्षेत्रमा फर्किएसँगै द्रुत गतिमा अघि बढाइए पनि रसुवागढीसम्म कहिले सवारीसाधन पुग्छन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। ३.रोमाञ्चक जित निकाल्दै लुम्बिनी क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लाइन्सले ४ विकेटको रोमाञ्चक जित निकालेको छ ।

४. ‘इनम’सँग जोडिएका महेश श्रेष्ठ पक्राउ प्रहरीले कीर्तिपुरको पागा क्षेत्रबाट महेश श्रेष्ठलाई पक्राउ गरेको छ। पक्राउ परेका श्रेष्ठको पुर्ख्यौली घर भोजपुर रहेको बताइएको छ। ५.