राजनीतिRatopati
विराटनगरलाई पाँचौँ सफलता, रोहित पौडेल ९ रनमै आउट
Read the full story at Ratopati

काठमाडौँ । लुम्बिनी लायन्सले पाँचौँ विकेट गुमाएको छ ।
रोहित पौडेल ७ बलमा ९ रन बनाएर आउट भएका छन्, उनी रनआउट भएका हुन् । पाँच विकेट गुमाएसँगै लुम्बिनीको ब्याटिङ अर्डर धर्मराएको छ ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले चिरथा असलन्काको अर्धशतकीय पारीमा १६७ रनको लक्ष्य दिएको थियो ।
More politics
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar
- विराटनगरद्वारा लुम्बिनीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुतNepal Khabar
- घाइते भएपछि पेभेलियन फर्किए इमरानNepal Khabar