वातावरणOnlinekhabar (Nepali)
गाजामा बाढीले ७० हजार अस्थायी टेन्ट डुबे, राहतका लागि इजरायलसँग ईयूको आग्रह
Read the full story at Onlinekhabar (Nepali)

२९ कात्तिक, काठमाडौं । युरोपेली संघ (ईयू) ले गाजामा हालै परेको भारी वर्षा र आएको बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन इजरायलसँग आग्रह गरेको छ । साथै, राहत सामग्री र अस्थायी आवास मर्मतका लागि आवश्यक सामग्रीसमेत गाजामा पुर्याउन अनुमति दिनुपर्ने बताएको छ।
ईयूले गाजाका सबै सीमा नाका पुनः खोल्न पनि माग गरेको छ । रिपोर्टहरूका अनुसार भारी वर्षा र बाढीका कारण गाजामा करिब ७० हजार टेन्ट डुबानमा परेका छन् । ती टेन्टमा करिब २० लाख जनसंख्याको ठूलो हिस्सा आश्रित रहेको बताइएको छ ।
बाढीका कारण प्रभावित नागरिकलाई स्वच्छ खानेपानी, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव भएको छ । यसले पहिले नै कठिन अवस्थामा रहेका विस्थापित नागरिकको समस्या थप बढाएको छ ।
More environment
- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुरु भयो वर्षा, दिउँसो यी प्रदेशमा असिनापानीको सम्भावनाNepal Khabar
- हिमालयन डिष्टिलरीको नाफा १३८.१८ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो २१.४९ करोडBizmandu
- खानी, विद्युत र वन तीनै क्षेत्रको रोयल्टी घट्यो, चार महिनामा २७ प्रतिशत कमीSetopati
- Air quality very poor in city; IIT Delhi records highest AQI of 428The Hindu
- गाजामा बाढीले ७० हजार अस्थायी घर डुबे, राहतको अनुमति दिन इजरायललाई अपिलDC Nepal
- छठ पर्वले श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्छ: प्रदेश प्रमुख कर्णNagarik News