वातावरणRatopati
कञ्चनपुरमा सामुदायिक वनका पूर्वअध्यक्ष मृत फेला
Read the full story at Ratopati

मृत फेला पर्नेमा मटेनास्थित रामटोलका ५१ वर्षीय देवसिंह कार्की रहेका छन्। उनी बिहीबार बिहान रामटोलस्थित सडक छेउको कल्भर्ट नजिक मृत अवस्थामा फेला परेका हुन्।
कार्की बुधबार घरबाट निस्किएका थिए। तर बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेक रावतका अनुसार कार्कीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
More environment
- हिमाल संकटमा पर्दा सिंगो मानवता संकटमा पर्छ: परराष्ट्रमन्त्री खनालNepal Khabar
- The planet ‘is being killed’, Greta Thunberg tells Cop31 climate summitThe Guardian
- के दीपावलीका बेला दिल्लीको वायु प्रदूषणसम्बन्धी तथ्यांक भ्रामक थियो ?Ratopati
- डमरु भनेर उठाए, वन बिरालाका छाउरा निस्केपछि फेरि खेतमै लगेर छाडेRatopati
- वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रहRatopati
- न्यूयोर्कमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, मेयर ममदानीले के भने ?Ratopati