वातावरणOnlinekhabar (Nepali)
हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
Read the full story at Onlinekhabar (Nepali)

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । देशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार आज राति देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
More environment
- हिमाल संकटमा पर्दा सिंगो मानवता संकटमा पर्छ: परराष्ट्रमन्त्री खनालNepal Khabar
- सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइतेOnlinekhabar (Nepali)
- आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुनेNagarik News
- पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावनाDC Nepal
- एनभिडियामा भूकम्प : हुआङ पदमुक्त, पाँच दिनमै ५५० अर्ब डलरको क्षतिRatopati
- नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रहRatopati