अर्थतन्त्रBizmandu
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भारतका विदेश सचिवको भेट, आर्थिक सहकार्यका विषयमा छलफल
Read the full story at Bizmandu
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव बिक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। मिश्रीले बुधबार अपराह्न सिंहदरबार पुगेर अर्थमन्त्री डा.
वाग्लेसँग भेटवार्ता गरेकमा हुन्। भेटमा दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ। भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायका साथै परराष्ट्र र अर्थ मन्त्रालयका कर्मचारी पनि सहभागी थिए।
बुधबार बिहान नेपाल आएका मिश्रीले लगत्तै परराष्ट्रसचिव अमृतबहादुर राईसँग द्विपक्षीय वार्ता गरेका मिश्रीले त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेका थिए। The post अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भारतका विदेश सचिवको भेट, आर्थिक सहकार्यका विषयमा छलफल appeared first on BIZMANDU .
More business
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ताNepal Khabar
- ‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?Nepal Khabar
- शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपीNepal Khabar
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत रुग्ण ठेक्का १९ वटा, ६ वटाको सम्झौता तोडिनेBizmandu