Skip to main content
अर्थतन्त्रNepal Khabar

‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?

Read the full story at Nepal Khabar

यतिखेर दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म 'कबड्डी-५: आफ्टर द फाइनल म्याच' ले आक्रामक कमाइ गरिरहेको छ। दशैंमा रिलिज भएका अन्य फिल्म सुस्त भए पनि यस फिल्मले १२ दिनमै १२ करोडको आँकडा पार गरिसकेको छ।छोटो समयमै करोड क्बलमा दाेहोरो अंक पार गरेको फिल्म यस वर्षको धेरै कमाउने दोस्रो फिल्म समेत हो।

अझै फिल्मले बक्सअफिसमा आफ्नो रफ्तार कायमनै राखेको छ।यो फिल्म सुपरहिट फिल्म 'कबड्डी' को पाँचौं शृंखला हो। यसअघिका भाग पनि व्यावसायिक र समीक्षात्मक हिसाबले