Skip to main content
राजनीतिNepal Khabar

अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथ हटाउन सदनमा पेस महाभियोग प्रस्ताव रोकियो

Read the full story at Nepal Khabar

अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथलाई पदबाट हटाउने प्रयास तत्काललाई असफल भएको छ।अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधि सभा) ले उनीविरुद्धको महाभियोग प्रस्ताव रोकेको हो।महाभियोग प्रस्ताव रिपब्लिकन सांसद थोमस मासीले पेस गरेका थिए। जसमा रक्षामन्त्री हेग्सेथले संसद्‌को स्वीकृतिबिनै इरानविरुद्ध सैन्य आक्रमण गरेको आरोप लगाइएको थियो।

यसै आधारमा उनलाई पदबाट हटाउन माग गरिएको थियो। महाभियोग प्रस्तावमा मंगलबार प्रतिनिधि सभामा मतदान गरिएको थियो।

सांसदहरूले महाभियोग