निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण
Read the full story at DC Nepal

जनकपुरधाममा सरकारले महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई पूर्ण रूपमा हस्तान्तरण गरेको छ।
निर्णयअनुसार भवनका सबै भौतिक संरचना विश्वविद्यालयलाई सुम्पिएको छ, जसले नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको संस्थालाई आफ्नै शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्ने पूर्वाधार प्रदान गरेको छ।
In English
Nidhi Building handed over to Rajarshee Janak University
In Janakpur Dham, the government has fully handed over the Mahendra Narayan Nidhi Mithila Cultural Building to Rajarshee Janak University. According to the decision, all physical structures of the building have been transferred to the university, providing the institution, which has been operating from rented premises for nine years, with the infrastructure to carry out its own academic and administrative activities.
Machine translation — the original above is the story as filed.
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- जलवायु विपद्का पीडितलाई ऋण होइन, अनुदान दिनुपर्ने नेपालको मागRatopati
- सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी मन्त्री भारत जानेRatopati
- Australian PM caught making genital joke with climate minister at COP31 - watchTimes of India
- मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमाOnlinekhabar (Nepali)
- विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमाOnlinekhabar (Nepali)