Skip to main content
अर्थतन्त्रBizmandu

बढ्यो स्वीस फ्र्यांकसँगै स्वीडिश र डेनिस क्रोनरको भाउ, यस्तो छ आजको विनिमय दर

Read the full story at Bizmandu

काठमाडौं। बिहीबार स्वीस फ्रयांक, स्वीडिश क्रोनर र डेनिस क्रोनरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज १ स्वीस फ्रयांकको खरिददर १८५.१५ रुपैयाँ र बिक्रीदर १८५.८९ रुपैयाँ छ। बुधबार १ स्वीस फ्रयांकको खरिददर १८४.८३ रुपैयाँ र बिक्रीदर १८५.५६ रुपैयाँ थियो।

यस्तै, १ स्वीडिश क्रोनरको खरिददर आज १५.५३ रुपैयाँ कायम भएको छ। बिक्रीदर १५.५९ रुपैयाँ छ। बुधबार यसको खरिददर १५.४४ रुपैयाँ र बिक्रीदर १५.५० रुपैयाँ थियो। डेनिस क्रोनरको भाउ पनि बढेको छ।

आज १ डेनिस क्रोनरको खरिददर २२.७७ रुपैयाँ र बिक्रीदर २२.८६ रुपैयाँ छ। बुधबार खरिददर २२.६४ रुपैयाँ र बिक्रीदर २२.७३ रुपैयाँ थियो। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर मुद्रा इकाइ खरिद दर (आज) खरिद दर (हिजो) बिक्री दर (आज) बिक्री दर (हिजो) अमेरिकी डलर १ १५१.१३ १५१.२९ १५१.७३ १५१.८९ युरोपियन युरो १ १७०.१६ १६९.१९ १७०.८४ १६९.८६ बेलायती पाउण्ड स्टर्लिङ १ २०३.९० २०२.८९ २०४.७१ २०३.६९ स्वीस फ्रयांक १ १८५.१५ १८४.८३ १८५.८९ १८५.५६ अष्ट्रेलियन डलर १ १०६.०३ १०५.५० १०६.४५ १०५.९२ क्यानेडियन डलर १ १०८.३६ १०८.२६ १०८.७९ १०८.६९ सिंगापुर डलर १ ११८.२५ ११८.११ ११८.७२ ११८.५८ जापानी येन १० ९.५४ ९.५६ ९.५८ ९.६० चिनियाँ युआन १ २२.६४ २२.६८ २२.७३ २२.७७ साउदी अरेबियन रियाल १ ४०.२६ ४०.३१ ४०.४२ ४०.४७ कतारी रियाल १ ४१.४६ ४१.४९ ४१.६२ ४१.६६ थाइ भाट १ ४.४९ ४.४८ ४.५१…