Skip to main content
राजनीतिNepal Khabar

खानी विधेयक देखेर तिलमिलाएका उद्योगीलाई मन्त्रीले दिएनन् भेट्ने समय, सभामुखले देखाए समिति

Read the full story at Nepal Khabar

खानी विधेयक देखेर तिलमिलाएका उद्योगीलाई मन्त्रीले दिएनन् भेट्ने समय, सभामुखले देखाए समिति

प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले म्याराथन शैलीमा उद्योगी, व्यवसायीलाई भेटेर लगानी बढाउन प्रोत्साहित गरिरहेका छन्।

असार २४ देखि निरन्तर उद्योगी-व्यवसायीसँग छलफल गरेका प्रधानमन्त्रीले त अर्थतन्त्रको ड्राइभिङ सिटमा निजी क्षेत्र रहेको भन्दै हौस्याउन खोजेका थिए।

अर्थमन्त्री वाग्लेले पनि साउन १२ गते उद्योगीहरूसँग अर्थ मन्त्रालयमा लामो छलफल गर्दै भनेका थिए, 'उद्यमीको नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहनेछ, किनकि निजी क्षेत्रको सफलता नै राष्