राजनीतिNepal Khabar2 outlets covering
पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्ने
Read the full story at Nepal Khabar

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि जेल बस्न नपर्ने भएको छ।सर्वोच्च अदालतबाट समेत दुई वर्षपहिले नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर कैद र जरिवाना तोकिएका जोशी शुक्रबार विशेष अदालतमा कैद छुटको मागसहित विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतका तीन न्यायाधीशको इजलासमा बहुमतबाट जोशीले जेल बस्न नपर्ने आदेश भएको हो।
ज्येष्ठ नागरिकले पाउने कैद छुटको मागसहित उनले असार २४ गते निवेदन दिएका थिए। उक्त निवेदनमा शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश को
More politics
- संविधानको रक्षक बन्नुपर्ने सरकार नै उपलब्धिमाथि प्रश्न उठाइरहेको छ: भीष्मराज आङ्देम्बेNepal Khabar
- अमेरिका यात्रामा कन्दराको ‘रिदम अफ चेन्ज’Nepal Khabar
- समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छ: उपराष्ट्रपति यादवNepal Khabar
- म मेरो तर्कमा अडिग छु, सिंह शासककै प्रतीक होः हरि ढकालNepal Khabar
- प्रदेशहरूमा प्रमुख सचिव र सचिवहरूलाई ‘चोर बाटो’बाट अतिरिक्त सुविधा, राज्य कोषको दोहनNepal Khabar
- म प्रदेश इन्चार्ज र सिनियर हुँ, मुख्यमन्त्रीले मान्नुपर्छः शेरधन राईNepal Khabar