Skip to main content
राजनीतिNepal Khabar

संविधानको रक्षक बन्नुपर्ने सरकार नै उपलब्धिमाथि प्रश्न उठाइरहेको छ: भीष्मराज आङ्देम्बे

Read the full story at Nepal Khabar

संविधानको रक्षक बन्नुपर्ने सरकार नै उपलब्धिमाथि प्रश्न उठाइरहेको छ: भीष्मराज आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरूबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाएका छन्।३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानले सुनिश्चित गरेका उपलब्धिमाथि कार्यकारी निकायबाटै पटक-पटक घोचपेच हुने गरेको आरोप लगाउनुभएको हो।

उनले संविधानको रक्षा गर्ने जिम्मेवारी पाएको कार्यकारी निकायले नै संविधानमा समेटिएका उपलब्धिमाथि प्रश्न उठाउने अवस्था आउनु गम्भीर विषय भएको बताए।संविधानले आदिवासी जनजातिसहित महिला,