Skip to main content
राजनीतिDC Nepal

भोटेकोशी-त्रिशूली विपद्: पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

Read the full story at DC Nepal

भोटेकोशी-त्रिशूली विपद्: पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

काठमाडौं।

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा भर्खरै आएको प्राकृतिक विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि आवश्यक स्रोतसाधनको पूर्ण व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता जनाएका छन्।

‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रगति विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले उक्त कुरा […]