Skip to main content
राजनीतिNepal Khabar

सूर्य नेपालद्वारा जीतपुर सिमरालाई अत्याधुनिक दमकल प्रदान

Read the full story at Nepal Khabar

सूर्य नेपाल प्रालिले जीतपुर सिमरा उपमहानगरपालिकालाई अत्याधुनिक दमकल प्रदान गरेको छ। सूर्य नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपमहानगरलाई दमकल प्रदान गरेको हो।

समुदायको सुरक्षा तथा दिगो विकासप्रति कम्पनीको प्रतिबद्धता अनुरूप दमकल प्रदान गरिएको जनाइएको छ। यसले आगलागी तथा विपद्का घटनामा शीघ्र उद्धार तथा आपत्कालीन सेवा प्रदान गर्न स्थानीय सरकारलाई सहयोग पुग्नेछ।

सूर्य नेपालले शिक्षा, सीपमूलक तालिम, प्रकृति संरक्षण, स्थानीय पूर्वाधार विकास, नेपाली कला, साहित्य तथा संस्