Skip to main content
राजनीतिNepal Khabar

हाम्रो भूइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ: रवि लामिछाने

Read the full story at Nepal Khabar

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई उच्च राजनीतिक चरित्र देखाउन आग्रह गरेका छन्। गृह जिल्ला चितवनमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै लामिछानेले मुलुकको जिम्मा जनताले आफूहरूलाई लगाइसकेपछि त्यही अपेक्षामा खरो उत्रिनु पर्ने बताए।

अहिले जनताले दिएको ठूलो जनमतलाई बिर्सेर पार्टीका नेताहरू मात्तिएको लामिछानेको टिप्पणी छ। 'हामी खरो उत्रिएका छौ?

जनताले १८२ सिट दिएको छ, हाम्रो भूइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ,&r