Skip to main content
अर्थतन्त्रDC Nepal

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

Read the full story at DC Nepal

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

पोखरा। आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य थियो। उक्त अवधिमा लक्ष्यभन्दा बढी एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार रुपैयाँ राजस्व जम्मा गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका […]