अर्थतन्त्रThaha Khabar
बालगृहका बालबालिकाले सामूहिकरूपमा मनाए भाइटीका
Read the full story at Thaha Khabar

म्याग्दी : यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन्। नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन्।
बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिए। बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन्।
अभिभावकविहीन बालबालिकालाई आश्रय दिनुका साथै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गरिएको उनले बताए।
More business
- कर छुट सुविधाले पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलनNepal Khabar
- India, France hold dialogues on economic security, space, technologyThe Hindu
- Can Tehran survive a ‘zero oil’ budget, if US blockade on Iran persists?Al Jazeera
- ६ करोडको व्यवसाय खरानी भएकै ठाउँबाट फेरि उठे प्रकाशOnlinekhabar (Nepali)
- विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाखOnlinekhabar (Nepali)
- ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहरOnlinekhabar (Nepali)