मध्यपूर्वमा रहेका आफ्ना नागरिकको लागि अमेरिकाको सुरक्षा चेतावनी
Read the full story at DC Nepal

काठमाडौं । मध्य पूर्वमा जारी तनावबीच कैयौँ अमेरिकी दूतावासहरूले आफ्ना नागरिकहरूका लागि तत्काल सुरक्षा चेतावनी जारी गरेको उनीहरूको भनाइ छ। दूतावासहरूले नागरिकहरूलाई सुरक्षा निर्देशिकाहरूको पालना गर्न र सतर्क रहन अपिल गर्दै यस क्षेत्रमा उडानहरू रद्द हुन सक्ने आशङ्का व्यक्त गरेको बताइएको छ। बीबीसी फारसीका अनुसार विभिन्न देशमा रहेका अमेरिकी दूतावासहरूका तर्फबाट यो चेतावनी केही घण्टाअघि […] काठमाडौं । मध्य पूर्वमा जारी तनावबीच कैयौँ अमेरिकी दूतावासहरूले आफ्ना नागरिकहरूका लागि तत्काल सुरक्षा चेतावनी जारी गरेको उनीहरूको भनाइ छ। दूतावासहरूले नागरिकहरूलाई सुरक्षा निर्देशिकाहरूको पालना गर्न र सतर्क रहन अपिल गर्दै यस क्षेत्रमा उडानहरू रद्द हुन सक्ने आशङ्का व्यक्त गरेको बताइएको छ।
बीबीसी फारसीका अनुसार विभिन्न देशमा रहेका अमेरिकी दूतावासहरूका तर्फबाट यो चेतावनी केही घण्टाअघि […] काठमाडौं । मध्य पूर्वमा जारी तनावबीच कैयौँ अमेरिकी दूतावासहरूले आफ्ना नागरिकहरूका लागि तत्काल सुरक्षा चेतावनी जारी गरेको उनीहरूको भनाइ छ। दूतावासहरूले नागरिकहरूलाई सुरक्षा निर्देशिकाहरूको पालना गर्न र सतर्क रहन अपिल गर्दै यस क्षेत्रमा उडानहरू रद्द हुन सक्ने आशङ्का व्यक्त गरेको बताइएको छ। बीबीसी फारसीका अनुसार विभिन्न देशमा रहेका अमेरिकी दूतावासहरूका तर्फबाट यो चेतावनी केही घण्टाअघि जारी गरिएको र यसमा अमेरिकी नागरिकहरूलाई थप सावधानी अपनाउन तथा सतर्क रहन सल्लाह दिइएको उसको भनाइ छ। बग्दादस्थित अमेरिकी दूतावासले विशेष गरी हुती विद्रोही र सउदी अरबबीचको हालैको सङ्घर्षलाई उल्लेख गरेको बताइएको छ। दूतावासले विमानस्थलहरूमा भएका आक्रमणहरूको हवाला दिँदै स्थिति तीव्र गतिमा बिग्रन सक्ने चेतावनी दिएको उनीहरूको भनाइ छ।
अर्कातर्फ अमेरिकी विदेश मन्त्रालयले पनि छुट्टै चेतावनी जारी गर्दै यमनमा सउदी अरब र हुतीहरूबीचको सङ्घर्ष अझ बढ्न सक्ने आशङ्का रहेको बताएको उसको दाबी छ। डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं मध्य - बानेश्वर, काठमाडौं सूचना विभाग दर्ता प्रमाणपत्र नं. २४०/०७३-७४ प्रकाशक: दिपा पौड्याल समाचार सम्पादक: मदन कोइराला
More environment
- छारेभिरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्धNepal Khabar
- काठमाडौँसहित यी १७ जिल्लाका नदीमा आज आउन सक्छ आकस्मिक बाढीNepal Khabar
- साउदीमा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको हुथीको दाबी, अमेरिकाले जारी गर्यो चेतावनीNepal Khabar
- रसुवा बाढीले निम्त्याएको विपद्बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?Ratopati
- ८ असोजदेखि भारी वर्षाको चेतावनी, मौसम विभाग के भन्छ ?Onlinekhabar (Nepali)
- रसुवा बाढीको असर: मुस्ताङमा भदौ महिनामा पर्यटक आगमन झन्डै आधा घट्योDC Nepal