Skip to main content
वातावरणNepal Khabar

साउदीमा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको हुथीको दाबी, अमेरिकाले जारी गर्यो चेतावनी

Read the full story at Nepal Khabar

यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादका साथै देशको लाल सागर तटमा रहेको पावर प्लान्टमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेका छन्।

उता साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र रोकेर नष्ट गरिएको बताएका छन्।

यद्यपि उनीहरूले अन्य कुनै आक्रमण वा हताहतको पुष्टि गरेनन्।यसअघि शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इन्धन ट्यांकीबाट कालो धुवाँ निस्किरहेको देखिएको थियो, जसले गर्दा उडान केही समयका लाग