अर्थतन्त्रThaha Khabar
जनकपुरमा टिपरले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु
Read the full story at Thaha Khabar

जनकपुरधाम उपमहानगरपालिका–८ मा घर भएका २३ वर्षीय नितेश चौधरी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
चौधरी सवार मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटीलाई बिहीबार पिडारी चोकस्थित पिडारी जाने बाटोमा मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनास्थलमै उनको मृत्यु भएको जानकारी दिए।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- एनपीएल : लुम्बिनी लायन्सका बलर चम्कदा कर्णाली याक्स १०५ रनमा अलआउटDC Nepal
- कप्तान फेरिएर पनि प्रदर्शन फेरिएन कर्णालीको, लुम्बिनीलाई सामान्य लक्ष्यBizmandu
- जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्युDC Nepal