Skip to main content
अर्थतन्त्रNepal Khabar

कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

Read the full story at Nepal Khabar

कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान डेविड मिलरले टस जितेर ब्याटिङ रोजेपछि लुम्बिनीले बलिङ गर्ने भएको हो।

कर्णालीले आजको खेलमा कप्तान परिवर्तन गरेको छ।

कर्णालीले सोमपाल कामीको स्थानमा डेविड मिलरलाई कप्तानी जिम्मेवारी दिएको छ।