Skip to main content
अर्थतन्त्रDC Nepal3 outlets covering

मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रह

Read the full story at DC Nepal

मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रह

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा तत्काल आवश्यक सहजीकरण गर्न सरकार र सम्बन्धित पक्षसँग जोडदार आग्रह गरेको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी तथा निःशुल्क उपचारको प्रबन्ध मिलाउन, मृतकहरूको पहिचान र शव व्यवस्थापनमा सहयोग पुर्‍याउन तथा शोकसन्तप्त […]