Skip to main content
अर्थतन्त्रDC Nepal3 outlets covering

एनपीएल : लुम्बिनी लायन्सका बलर चम्कदा कर्णाली याक्स १०५ रनमा अलआउट

Read the full story at DC Nepal

एनपीएल : लुम्बिनी लायन्सका बलर चम्कदा कर्णाली याक्स १०५ रनमा अलआउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि कर्णाली याक्स १०५ रनमै समेटिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो। खेलको सुरुवातमै १५ रनको स्कोरबोर्डमा ४ महत्वपूर्ण विकेट गुमाएर धरमराएको […]