Skip to main content
राजनीतिNagarik News2 outlets covering

गृहमन्त्री गुरुङ र यूएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता

Read the full story at Nagarik News

गृहमन्त्री गुरुङ र यूएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासमा पुगेर त्यहाँका अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन यूएई पुगेका गृहमन्त्री गुरुङले शनिबार दूतावासमै पुगेर अधिकारीहरूसँग छलफल गरेका हुन्।

गृहमन्त्री गुरुङ यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए। यस भ्रमणका क्रममा उनले दूतावासका अधिकारीहरूसँग भेटघाट गरी विभिन्न विषयमा छलफल गरेका हुन्।

In English

Home Minister Gurung meets officials at Nepali Embassy in UAE

Home Minister Sudhan Gurung met with officials at the Nepali Embassy in the United Arab Emirates (UAE). Gurung, who traveled to the UAE to participate in the World Police Summit, visited the embassy on Saturday to hold discussions with the officials. The Home Minister had departed for Dubai on Friday to attend the World Police Summit, which is being organized there at the official invitation of the UAE government. During this visit, he met with embassy officials and discussed various issues.

Machine translation — the original above is the story as filed.

गृहमन्त्री गुरुङ र यूएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता · EkJhalak News