Skip to main content
राजनीतिDC Nepal

बाह्रै राशीको दैनिक फलकथन: कस्तो रहनेछ आजको दिन ?

Read the full story at DC Nepal

बाह्रै राशीको दैनिक फलकथन: कस्तो रहनेछ आजको दिन ?

आजको पञ्चाङ्ग तथा ग्रहगत स्थिति अनुसार मेषदेखि मीनसम्मका बाह्रै राशिको फलकथन यसप्रकार रहेको छ: मेष: दिन सहज रहनेछ। साथीभाइको सहयोग प्राप्त हुनुका साथै मनमा सकारात्मक भावनाको विकास हुनेछ।

राजनीतिक क्षेत्रमा अग्रसर हुनु लाभदायक देखिन्छ भने सामाजिक तथा धार्मिक कार्यमा सक्रियता बढ्दा यश र प्रतिष्ठामा वृद्धि हुनेछ। वृष: दिन सामान्य प्रकृतिको छ।

बोलिचालीमा विशेष संयमता अपनाउनु […]