Skip to main content
राजनीतिDC Nepal

काठमाडौं टस जितेर बलिङ गर्दै

Read the full story at DC Nepal

काठमाडौं टस जितेर बलिङ गर्दै

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्दैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौंले टस जितेर बलिङ रोजेको छ । ४ खेलमा २ जीत र २ हार व्यहोरेको विराटनगर दोस्रो स्थानमा छ । काठमाडौंको २ खेलमा १ जीत र १ हार रहेको छ । काठमाडौं […] काठमाडौं ।

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्दैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौंले टस जितेर बलिङ रोजेको छ । ४ खेलमा २ जीत र २ हार व्यहोरेको विराटनगर दोस्रो स्थानमा छ । काठमाडौंको २ खेलमा १ जीत र १ हार रहेको छ । काठमाडौं […] काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्दैछन् ।

४ खेलमा २ जीत र २ हार व्यहोरेको विराटनगर दोस्रो स्थानमा छ । काठमाडौंको २ खेलमा १ जीत र १ हार रहेको छ । काठमाडौं सातौं स्थानमा छ । आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ। डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो।