एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने
Read the full story at Thaha Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुनेछन्। पहिलो खेल काठमाडौँस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ।
चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफको स्थान सुरक्षित गरेको छ, जबकि कर्णाली याक्स सातौं स्थानमा छ। दोस्रो खेल आज दिउँसो साढे ४ बजे काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच हुनेछ।
काठमान्डु गोर्खाज प्लेअफको तेस्रो स्थानमा सुरक्षित गरेको छ, पोखरा एभेन्जर्स अंक तालिकाको पुछारमा रहेको छ। दुवै खेल आजै सम्पन्न हुनेछन् र परिणामले आगामी प्लेअफ चरणको क्रम निर्धारण गर्नेछ।
In English
NPL: Chitwan-Karnali and Kathmandu-Pokhara clash today
Two matches will be played today under the Nepal Premier League (NPL) cricket. The first match will be between Chitwan Rhinos and Karnali Yaks at the Tribhuvan International Cricket Ground in Kathmandu at 12:30 PM today. Chitwan Rhinos are in fourth place on the points table, having secured a playoff spot, while Karnali Yaks are in seventh place. The second match will be between Kathmandu Gorakhas and Pokhara Avengers at 4:30 PM today. Kathmandu Gorakhas have secured the third playoff spot, while Pokhara Avengers are at the bottom of the points table. Both matches will be completed today, and the results will determine the order for the upcoming playoff stage.
Machine translation — the original above is the story as filed.
More sports
- एनपीएल-३ मा लयमा देखिएका चार नेपाली क्रिकेटरDC Nepal
- बालबालिकालाई एक मिनेटको भिडियो प्रतियोगिता, ५० हजार पुरस्कारRatopati
- खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदकDC Nepal
- कैलालीमा जुवातास खेलेको आरोपमा १० जना पक्राउOnlinekhabar (Nepali)
- महिला अन्तर्राष्ट्रिय गोल्डकप– एपिएफ सेमिफाइनलमाSetopati
- नेसन्स लिगमा डेनमार्कसँग पोर्चुगल ४–१ गोलले पराजितRatopati