Skip to main content
राजनीतिDC Nepal2 outlets covering

डलर स्थिर, युरोपियन युरोसहित अन्य मुद्राहरूको विनिमयदर कति?

Read the full story at DC Nepal

डलर स्थिर, युरोपियन युरोसहित अन्य मुद्राहरूको विनिमयदर कति?

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ, जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ […] काठमाडाैं।

नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ, जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ […] काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ, जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७४ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ। त्यसैगरी, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ १९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ९२ पैसा रहेको छ।