Skip to main content
राजनीतिNepal Khabar

साइग्रेसले विपन्नलाई भोजन खुवाएर मनाए जन्मदिन

Read the full story at Nepal Khabar

कथाकार तथा अभिनेता साइग्रेस पोखरेलले विपन्नलाई भोजन खुवाएर जन्मदिन मनाएका छन्। शनिबार जन्मदिनको अवसरमा उनले सत्य साई सेवा अर्गनाइजेसन नेपालमा विपन्नलाई भोजन खुवाएका हुन्।

सडकमा आश्रित, दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका असहाय र विपन्न व्यक्तिलाई उनले भोजन खुवाएका हुन्। उनले आफ्नो विशेष दिनलाई मानव सेवामा समर्पित गरेको बताए।

'मेरो जन्मदिनको सबैभन्दा ठूलो उपहार, आज श्री सत्य साई सेवा अर्गनाइजेसन नेपालमा नारायणहरूलाई खाना खुवाउने