स्रष्टा श्रेष्ठका 'नियतिको खेल' र 'जीवनचक्र' लाेकार्पण
Read the full story at Nagarik News

सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्जले स्रष्टा विष्णुमान श्रेष्ठका 'नियतिको खेल' कथासंग्रह र 'जीवनचक्र' नाटक लाेकार्पण गरेकाे छ। कार्यक्रम प्रतिष्ठानका महासचिव जीतबहादुर अध्यक्षतामा प्रमुख अथिति साहित्यकार सनत रेग्मी पूर्व सदस्य सचिव प्रज्ञाप्रतिष्ठान र विशिष्ट अतिथिमा प्राज्ञ किरण आचार्य, प्राज्ञ खगेन्द्र गिरी कोपिला, प्राडा कृष्णप्रसाद घिमिरे, प्राज्ञ महानन्द ढकाल, साहित्यकार तथा राजनीतिक चिन्तक नरेन्द्रजंग पिटर लगायतको उपास्थिति रहेकाे थियाे। महेन्द्र पुस्तकालयमा आयाेजित लाेकार्पणमा साहित्यकार डम्बर खत्रीले 'जीवन चक्र' नाटकको समीक्षात्मक टिप्पणी गरेका थिए।
त्यस्तै सुमित्रा न्यौपानेले 'नियतिको खेल' कथाको समीक्षात्मक टिप्पणी गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिले साहित्य किन लेख्ने? कसका लागि लेख्ने?
गजल विवाद हिजो आज,बाँके? प्रज्ञाप्रतिष्ठान प्राज्ञ र आफ्नो अनुभूति, ॠग वेदमा अग्नि भूमिका, साहित्य र समाज, वर्तमान साहित्यमा एआई विषयमा गहन विचार प्रस्तुत गरेका थिए।
More sports
- एनपीएल: नेपाली खेलाडी ब्याटिङ र बलिङ दुवैतर्फ अब्बलNepal Khabar
- लगनखेल चोकमा चिटिक्क पार्कOnlinekhabar (Nepali)
- Nepal U-19 women’s cricket team records second win in ChinaOnlinekhabar English
- चीनमा नेपाली यू-१९ महिला क्रिकेट टोलीको दोस्रो जितOnlinekhabar (Nepali)
- Champions League: Liverpool suffer 3-2 loss at Fenerbahce, Como thump LensAl Jazeera
- Guinness World Record broken as 53 red cards shown in Brazil under-20 matchAl Jazeera