राजनीतिNepal Khabar
नेतन्याहुको अडानले ट्रम्पको गाजा शान्ति योजनामा धक्का
Read the full story at Nepal Khabar
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि अघि सारेको १५ बुँदे योजना अस्वीकार गरेका छन्।उनले इजरायली सेना हमास पूर्ण र साँच्चिकै नि:शस्त्र नभएसम्म गाजाबाट नहट्ने बताएका छन्।
आइतबार मन्त्रिपरिषद् बैठकमा नेतन्याहुले भने, 'इजरायलले १५ बुँदे दस्तावेज स्वीकार गर्दैन।'उनले हमास पूर्ण रूपमा नि:शस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने र इजरायलले आफ्ना सैनिक र नागरिकविरुद्ध हुने कुनै पनि खतरा रोक्ने काम जारी राख्ने बताए।&
More politics
- संविधानको रक्षक बन्नुपर्ने सरकार नै उपलब्धिमाथि प्रश्न उठाइरहेको छ: भीष्मराज आङ्देम्बेNepal Khabar
- अमेरिका यात्रामा कन्दराको ‘रिदम अफ चेन्ज’Nepal Khabar
- पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट, अब जेलमा बस्न नपर्नेNepal Khabar
- समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छ: उपराष्ट्रपति यादवNepal Khabar
- म मेरो तर्कमा अडिग छु, सिंह शासककै प्रतीक होः हरि ढकालNepal Khabar
- खानी विधेयक देखेर तिलमिलाएका उद्योगीलाई मन्त्रीले दिएनन् भेट्ने समय, सभामुखले देखाए समितिNepal Khabar