Skip to main content
वातावरणDC Nepal

होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन संयुक्त राष्ट्रसंघको आग्रह, खाद्य संकटको चेतावनी

Read the full story at DC Nepal

होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन संयुक्त राष्ट्रसंघको आग्रह, खाद्य संकटको चेतावनी

काठमाडाैं।

संयुक्त राष्ट्रसंघले होर्मुज जलमार्गबाट रासायनिक मलको ढुवानी तत्काल खुलाउन अमेरिका र इरानलाई आग्रह गरेको छ।

मल आपूर्तिमा आएको अवरोधका कारण विश्व बजारमा मूल्य अकासिएको र यसले कृषि उत्पादनमा गम्भीर असर पार्ने चेतावनी दिँदै संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) का कार्यकारी निर्देशक जर्ज मोरेरा डा सिल्भाले दुवै देशलाई मल बोकेका जहाजहरूको आवागमन अनुमति दिन […]