चितवन प्ले अफ नजिक, जनकपुर र कर्णाली लिग चरणबाटै बाहिरिए LIVE UPDATES
Read the full story at Ratopati

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको दोस्रो खेलमा चितवन राईनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्ले अफ नजिक पुगेको छ । जनकपुरले दिएको ८९ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । चितवनका डेभिड मलानले ३९ बलमा १ छक्कासहित अविजित ३५ रन बनाए ।
यस्तै कुशल मल्लले २५ बलमा १ चौकासहित १५, रवि बोपाराले १६ बलमा ३ चौकासहित १३ र कामिल मिश्राले ६ बलमा १ छक्का र १ चौकासहित १२ रन बनाए । काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको दोस्रो खेलमा चितवन राईनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्ले अफ नजिक पुगेको छ । जनकपुरले दिएको ८९ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो । जनकपुरका कप्तान हर्मित सिंहले २५ बलमा १ छक्का र २ चौकासहित २५, विशाल शुस्लिङले १३ बलमा १ छक्का र १ चौकासहित १५ रन र सन्तोष कार्कीले ११ बलमा १ छक्कासहित १० रन बनाए । शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा रवि बाेपरा,कमिल मिश्रा र अर्जुन साउँद आउट भएका हुन्। ४.१ ओभरमा २८ रन बनाएकाे छ ।
More breaking
- How Prince William is breaking a royal rule by flying with son GeorgeTimes of India
- रोमाञ्चक खेलमा काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमाNepal Khabar
- नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोडNepal Khabar
- परराष्ट्र सचिवसँग भारतीय राजदूतको भेट, द्विदेशीय सहकार्य बढाउनेबारे छलफलNepal Khabar
- चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलानNepal Khabar
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुरNepal Khabar