Skip to main content
खेलकुदNepal Khabar

चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलान

Read the full story at Nepal Khabar

चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलान

चितवन र जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ।जनकपुरको अनिल शाहको स्थानमा सन्तोष कार्की र चितवनमा डान मुस्लीको स्थानमा डविड मलान प्लेइङ ११ मा आएका छन्। लिग चरणको २ खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन ५ अंकमा तालिकाको पाचौँ स्थानमा छ।चितवनले लिग चरणमा आजसहित २ खेल खेल्न बाँकी छ।

चितवन आजको खेलमा जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। २ खेलमा जित र ४ खेलमा हार भोगेको जनकपुर ४ अंकमा तालिकाको छैटौँ स्थानमा छ।

जनकपुरले आजको खेलमा हार भोगे प्लेअफ दौड