विश्वNepal Khabar
परराष्ट्र सचिवसँग भारतीय राजदूतको भेट, द्विदेशीय सहकार्य बढाउनेबारे छलफल
Read the full story at Nepal Khabar

परराष्ट्रसचिव अमृतबहादुर राईसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले भेटवार्ता गरेका छन्।
आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले नवनियुक्त भारतीय राजदूत दलेलालाई कार्यकालको सफलताको शुभकामना र बधाइ दिएका थिए।
भेटका क्रममा विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।उनीहरुबीच दुवै देश र जनताका बहुलाभका लागि नेपाल भारत सम्बन्धलाई थप मजबुत बनाउने र सहकार्य बढाउनेबारे छलफल भएको थियो।
More world
- The Nepali border villages that empty for six months every yearKathmandu Post
- International cricketers fall in love with Nepal beyond TU GroundKathmandu Post
- Tribal Ministry cites Manipur tensions to refuse RTI on 'Any Kuki Tribes' deletion proposalThe Hindu
- “Whenever truth comes out, BJP gets scared”: KC Venugopal on criticism of Sonia Gandhi’s memoirThe Hindu
- Sonia Gandhi’s memoir: ‘More the bhakts comment, better it would do,’ says Rahul Gandhi on BJP’s criticismsThe Hindu
- Telangana ACB registers DA case against Irrigation Dept Deputy Executive engineerThe Hindu