Skip to main content
राजनीतिDC Nepal

राष्ट्रपति ट्रम्पले इरानको एन्टी-एअरक्राफ्ट डिभाइस नष्ट गरेको दाबी गरे

Read the full story at DC Nepal

राष्ट्रपति ट्रम्पले इरानको एन्टी-एअरक्राफ्ट डिभाइस नष्ट गरेको दाबी गरे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच कुराकानी जारी रहेको र हर्मुज स्ट्रेट खुल्दै गएको बताएका छन्।

उनले त्यहाँबाट तेलको व्यापार पहिलेभन्दा धेरै भइरहेको दाबी गरेका छन्। ह्वाइट हाउसबाट प्रस्थान गर्ने क्रममा इरानको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले अमेरिका र इरानबीच कुराकानी भइरहेको बताए।

उनले भने, “हामीले इरानलाई हराएका छौँ। इरानको मामिलामा कुराहरू हाम्रै […]