Skip to main content
राजनीतिNepal Khabar

आजदेखि भाइटीकासम्म कस्तो होला मौसम

Read the full story at Nepal Khabar

तिहार सुरु भइसकेको छ। आज काग तिहार मनाइँदै छ।

भाइटीका कात्तिक २५ गते परेको छ।यसैबिच नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिभर (कात्तिक २१-२५) सम्भावित मौसमबारे प्रक्षेपण जारी गरेको छ। जुन यसप्रकार छ:कार्तिक २१ गते (शनिबार) काग तिहार : देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ।

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा देशका&nbs