Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

एनपीएलमा रासिद खानको दोस्रो अर्धशतक

Read the full story at Onlinekhabar (Nepali)

एनपीएलमा रासिद खानको दोस्रो अर्धशतक

२३ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजका रासिद खानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन दोस्रो अर्धशतक प्रहार गरेका छन् ।

उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन्। उनले २८ बल खेल्दै २ चौका र ४ छक्का मदतमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरे।

जारी लिगमा रासिदको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्स विरुद्ध ५० रन बनाएका थिए ।