Skip to main content
राजनीतिNepal Khabar

सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)

Read the full story at Nepal Khabar

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर २ सय ६ जना घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर काठमाडौँ, नवलपरासीपूर्व, कास्की, कपिलवस्तु र बर्दियामा गरेर ७ जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा मात्रै २ जनाको मृत्यु हुँदा १९ जना घाइते भएका छन्।

त्यसैगरी बागमती प्रदेशका बाँकी जिल्ला ८ जना, गण्डकीमा १४, कर्णालीमा ९, सुदूरपश्चिममा २६, लुम्बिनीमा ४३, मधेसमा ३६ र कोसी प्रदेशमा ४७ जना घाइते भए