Skip to main content
राजनीतिDC Nepal

कतारमा महाकवि देवकोटाको ११७औं जन्मजयन्ती: ‘विशिष्ट श्रोता विशेष रचना वाचन डबली’

Read the full story at DC Nepal

कतारमा महाकवि देवकोटाको ११७औं जन्मजयन्ती: ‘विशिष्ट श्रोता विशेष रचना वाचन डबली’

दाेहा। कतारमा क्रियाशील चार साहित्यिक संस्थाको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विशेष साहित्यिक कार्यक्रमका साथ मनाइएको छ।

विशिष्ट श्रोता र विशेष रचना वाचनमार्फत नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो। नेपाली साहित्यका युगप्रवर्तक देवकोटाको योगदानको स्मरण गर्दै आयोजित कार्यक्रममा सहभागी स्रष्टाहरूले नेपाली भाषा, साहित्य र काव्यजगत्मा देवकोटाले पुर्‍याएको […]