Skip to main content
राजनीतिThaha Khabar2 outlets covering

रास्वपा सभापति लामिछाने दम्पतीले जनकपुरधाममा मनाए खरना

Read the full story at Thaha Khabar

रास्वपा सभापति लामिछाने दम्पतीले जनकपुरधाममा मनाए खरना

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधाममा छठ पर्वअन्तर्गत आज साँझ खरना व्रत मनाएका छन्।

छठ पर्वको धार्मिक, सांस्कृतिक तथा पारम्परिक महत्त्वलाई आत्मसात् गर्दै विधि र परम्पराअनुसार पर्व मनाउन उनीहरू आज जनकपुरधाम पुगेका हुन्।

छठ पर्वका अवसरमा जनकपुरधाम आएका लामिछाने दम्पतीले यहाँको धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुँदै खरना व्रत मनाएका हुन्।