Skip to main content
राजनीतिDC Nepal

एनपीएल : टस जितेर लुम्बिनी बलिङमा

Read the full story at DC Nepal

एनपीएल : टस जितेर लुम्बिनी बलिङमा

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले साबिक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्दैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ। लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको नेतृत्वमा मैदान उत्रेको छ। चार खेलबाट ७ अंक जोडेर शिर्षस्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन […] काठमाडौं।

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले साबिक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्दैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ। लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको नेतृत्वमा मैदान उत्रेको छ। चार खेलबाट ७ अंक जोडेर शिर्षस्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन […] काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले साबिक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्दैछन्।

चार खेलबाट ७ अंक जोडेर शिर्षस्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। काठमाडौं भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ। काठमाडौं पनि आजको खेल जितेर दोस्रो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ।