Skip to main content
राजनीतिNepal Khabar

अमेरिकी नागरिकलाई ह्वाइट हाउसको सूचना : ट्रम्प अझै पनि तपाईंका राष्ट्रपति हुन्

Read the full story at Nepal Khabar

अमेरिकामा भएको मध्यावधि निर्वाचनबाट डेमोक्र्याटिक पार्टीले दुवै सदनमा बहुमत हासिल गरेपछि राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पहिलो प्रतिक्रिया जारी गरेको छ।ह्वाइट हाउसको आधिकारिक एक्स अकाउन्टमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयमा रहेको रिजोलुट डेस्कमा रहेको तस्बिर पोस्ट गरेको छ।जसको क्याप्सनमा लेखिएको छ, 'जनतालाई सूचना : ट्रम्प अझै पनि तपाईंका राष्ट्रपति हुन्।'आज बिहान ट्रम्पले रिपब्लिकन पार्टीको पराजयप्रति प्रतिक्रिया दिँदै भनेका थिए, डेमोक्र्याटहरूले राम