लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो
Read the full story at Onlinekhabar (Nepali)

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा ६ खेलमा तीन जित र तीन हारसहित ६ अंक रहेको विराटनगर प्लेअफमा पुग्न जित्नैपर्ने दबाबमा छ ।
यस खेलमा पराजित भएमा बाहिरिनेछ र काठमान्डु र चितवन स्वत: प्लेअफमा पुग्नेछन् । लुम्बिनी प्लेअफ पक्का गरिसकेको छ । लुम्बिनी विजयी भएमा शीर्षस्थानमा फिनिस गर्नेछ र पहिलो क्वालिफायरमा स्थान पक्का हुनेछ ।
विराटनगरले दुई परिवर्तन गरेको छ । प्रतिश जिसीको स्थानमा सुजन थपलिया खेल्दै छन् भने एन्जेलो म्याथ्युजको स्थानमा शुभम रन्जाने खेल्दै छन् ।
In English
Lumbini won the toss, invited Viratnagar to bat first
On 28th of Kartik, in Kathmandu, the only match under the Nepal Premier League (NPL) was played today between Lumbini Lions and Viratnagar Kings. Lumbini Lions won the toss and decided to bowl first.
Machine translation — the original above is the story as filed.
More politics
- ओलीको कटाक्ष: इनम बाबु दानबहादुरमै सिद्धियो कि अरुमा पनि काम लाग्छ?Nepal Khabar
- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ: रवि लामिछानेNepal Khabar
- लुम्बिनीविरुद्ध विराटनगरले रोज्यो ब्याटिङNepal Khabar
- जेनजी आन्दोलन षड्यन्त्र हो, कांग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयो: देउवाNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar