कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य, तलतको अर्धशतक!
Read the full story at Thaha Khabar

नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल तयार पारेको हो।
कर्णालीका लागि हुसेन तलतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारी खेलेका छन्। उनले ३३ बलको सामना गर्दै तीन छक्का र दुई चौकाको मद्दतमा ५१ रन जोडेका हुन्।
यस खेलमा कर्णाली याक्सले मध्यम स्कोर खडा गर्दै चितवन राइनोजलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ। अब चितवन राइनोजले उक्त लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ।
In English
Karnali sets a target of 154 runs for Chitwan, Talat hits a half-century!
In the first match held today under the Nepal Premier League, Karnali Yaks has presented a target of 154 runs to Chitwan Rhinos for victory. Karnali, having decided to bat first after winning the toss, posted a total of 153 runs for the loss of 8 wickets in the allotted 20 overs. For Karnali, Hussain Talat played an excellent innings, scoring a half-century. He scored 51 runs off 33 balls with the help of three sixes and two fours. In this match, Karnali Yaks has set a challenging target for Chitwan Rhinos by putting up a moderate score. Now, Chitwan Rhinos will bat while chasing the target.
Machine translation — the original above is the story as filed.
More environment
- एनपीएल : कर्णालीद्वारा चितवनलाई जितका लागि १५४ रनको लक्ष्यDC Nepal
- हुसैन तलतको अर्धशतकमा चितवनलाई कर्णालीको १ सय ५४ रनको लक्ष्यBizmandu
- जलवायु वित्तसम्बन्धी कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ताOnlinekhabar (Nepali)
- मधुमेह र महिनावारी गडबडी भएकालाई फाइदाजनक नियमित दालचिनी सेवनThaha Khabar
- अन्तर्राष्ट्रिय जलवायु वित्त भित्र्याउन नेपाल र साउथ पोलबीच वन कार्बन साझेदारीThaha Khabar
- प्लेअफमा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धाRatopati