Skip to main content
खेलकुदDC Nepal

रुपन्देहीमा देउसीभैलो राती १० बजेसम्म मात्र खेल्न पाइने

Read the full story at DC Nepal

रुपन्देहीमा देउसीभैलो राती १० बजेसम्म मात्र खेल्न पाइने

भैरहवा। । रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले प्रचलित परम्पराअनुसार खेलिने देउसीभैलो जस्ता कार्यक्रम राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो। चाडपर्वलाई व्यवस्थित, मर्यादित, उल्लासमय, शान्तिपूर्ण तथा सुरक्षित वातावरणमा सामाजिक सद्भाव कायम गर्दै मनाउन कार्यालयले सम्पूर्ण जिल्लाबासीलाई अनुरोध गरेको छ।

कार्यालयले तिहारमा […] भैरहवा। । रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले प्रचलित परम्पराअनुसार खेलिने देउसीभैलो जस्ता कार्यक्रम राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो। चाडपर्वलाई व्यवस्थित, मर्यादित, उल्लासमय, शान्तिपूर्ण तथा सुरक्षित वातावरणमा सामाजिक सद्भाव कायम गर्दै मनाउन कार्यालयले सम्पूर्ण जिल्लाबासीलाई अनुरोध गरेको छ।

कार्यालयले तिहारमा […] भैरहवा। । रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले प्रचलित परम्पराअनुसार खेलिने देउसीभैलो जस्ता कार्यक्रम राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो।