Skip to main content
अर्थतन्त्रBizmandu

एनआइसी एसिया इक्विटी अपर्चुनिटी फण्डको इकाइ सूचीकृत, दोस्रो बजारमा कारोबार भोलिदेखि

Read the full story at Bizmandu

काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा ‘एनआइसी एसिया इक्विटी अपर्चुनिटी फण्ड’ सूचीकरण भएको छ। नेप्से र एनआइसी एसिया क्यापिटलबीच बुधबार सूचीकरण सम्झौता भएको हो।

नेप्सेमा फण्डको अंकित मूल्य १० रुपैयाँ दरको १० करोड कित्ता इकाई थपिएको छ। क्यापिटलले सर्वसाधारणमा इकाइ बिक्री गरेर पुँजी संकलन गरेको थियो। नेप्सेमा सूचीकरण भएसँगै फण्डको इकाइ दोस्रो बजारमा बिहीबारदेखि कारोबारमा आउनेछ।

‘एनआइसी एसिया इक्विटी अपर्चुनिटी फण्ड’ बन्दमुखी प्रकृतिको सामूहिक इकाइ लगानी कोष हो। The post एनआइसी एसिया इक्विटी अपर्चुनिटी फण्डको इकाइ सूचीकृत, दोस्रो बजारमा कारोबार भोलिदेखि appeared first on BIZMANDU .