समाजThaha Khabar
तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न अनुरोध
Read the full story at Thaha Khabar

काठमाडौँ : पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाल प्रहरीले तिहारमा पटका तथा आतीसबाजी नगर्न नागरिकसँग अनुरोध गरेको छ। पटकाजन्य पदार्थको प्रयोगले आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण निम्त्याउन सक्ने भएकाले प्रहरीले उक्त आग्रह गरेको हो।
बालबालिकाका हातमा पटका तथा प्रज्वलनशील पदार्थ नदिन, उनीहरूलाई यस्ता वस्तुबाट टाढा राख्नाका साथै अभिभावकले विशेष निगरानी र सचेतना अपनाउन प्रहरीको अनुरोध छ। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले चाडपर्वको समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न तथा कुनै पनि किसिमका अवाञ्छित घटना हुन नदिन प्रहरी परिचालन भइरहेको जानकारी दिए।
More society
- चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा, ५० हजारभन्दा बढी प्रहरी परिचालनNepal Khabar
- करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठनNepal Khabar
- EU presses UK to guarantee discounted university tuition fees for European studentsThe Guardian
- के २०८५ को तिहारमा लक्ष्मी पूजाको एक महिनापछि भाइटीका पर्ने हो ?Onlinekhabar (Nepali)
- Watch: Met Police interview Brand in 2025BBC
- Hong Kong police arrest operator of prisoner support group over allegedly seditious booksSouth China Morning Post