Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बेहुली झैं सिँगारिएको कमलपोखरीको छठघाट (तस्बिरहरू)

Read the full story at Onlinekhabar (Nepali)

बेहुली झैं सिँगारिएको कमलपोखरीको छठघाट (तस्बिरहरू)

२८ कात्तिक, काठमाडौं । यमपञ्‍चक अर्थात् तिहार सकिएलगत्तै छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायत स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिली बत्ती सहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ । यसैगरी कमलपोखरीमा पनि छठघाटलाई बेहुली झैं सिंगारिएको छ ।

कमलपोखरीमा रहेका हरेक घाटमा टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ ।